ne_tn/heb/07/25.md

812 B

यसकारण उहाँ

यहाँ “यसकारण” शब्‍दले जनाउने अर्थलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने ख्रीष्‍ट हाम्रा प्रधान पूजाहारी हुनुहुन्‍छ, जो सधैंभरि जिउनुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई

“येशूले गर्नुभएको कामको कारणले परमेश्‍वरमा आउनेहरू”