ne_tn/hab/03/09.md

20 lines
1.3 KiB
Markdown

# सेला
यो शब्दको अर्थ "रोक र मन्‍न गर" वा "अलग्याऊ, उचाल ।"
# पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए
जसै परमेश्‍वरले पृथ्वीलाई विभाजित गर्नुभयो, पर्वतहरू हल्लिए मानौँ तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न र पृथ्वी विभाजित गरिएको ठाउँबाट तर्केर प्रतिक्रिया जनाउन सक्थे ।"
# गहिरो समुद्रले आफ्नो आवाज उठायो
समुद्रमा विशाल छालहरूको आवाज (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-personification]])
# त्यसले आफ्ना छालहरू उठायो
पानिको तह बढ्यो (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-personification]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/bowweapon]]