1.9 KiB
1.9 KiB
कमारीहरू
"उप-पत्नीहरू" यसले बिल्हा र जिल्पालाई जनाउँछ ।
ढोग गरे
यो कुनै व्यक्तिसामु गरिने नम्रता र आदरको चिन्ह हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)
मैले भेटेका यी सबै दलको अर्थ के हो?
"यी सबै दल" वाक्यांशले याकूबले एसावलाई उपहार दिन पठाएका सेवकहरूका समूहहरूलाई जनाउँछ । अर्को अनुवादः "मलाई भेट्न तिमीले ती विभिन्न दलहरू किन पठायौ?"
मेरा मालिकको दृष्टिमा निगाह प्राप्त गर्नलाई हो
यहाँ "दृष्टि" ले कुनै व्यक्तिको सोच वा विचारलाई जनाउँछ । अर्को अनुवादः "ताकि तपाईं, मेरा मालिक मदेखि प्रशन्न हुनुभएको होस् ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metaphor]])
मेरा मालिक
"मेरा मालिक" वाक्यांशले एसावलाई नम्रतापूर्वक सम्बोधन गरेको तरिकालाई जनाउँछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)