ne_tn/ezk/38/01.md

2.1 KiB

परमप्रभुको वचन ... मकहाँ आयो

"परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मागोग देश

यो त्यो देश हो जहाँ गोगले राज्य गर्छ भन्ने कुरा यसले सङ्केत गर्छ । अर्को अनुवादः "मागोग देशमा राज्य गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

गोग

यो एउटा शासक वा राजाको नाम हो जसले मागोग देशमा राज्य गर्थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मागोग

एउटा प्राचीन जातिको नाम जो सायद त्यस देशमा बस्थे जसको नाम अहिले टर्की हो । मागोग प्राचिन लूदको राष्ट्र हुन सक्छ ।

मेशेक र तूबलको प्रमुख शासक

यो अभिव्यक्ति यी पदहरूमा दुई पटक ### दोहोरिन्छ । तथापि, केहि नयाँ संस्करणहरूले यस हिब्रु अभिव्यक्तिलाई "रोश, मेशेक र तूबलको प्रमुख"को रूपमा व्याख्या गर्छन् ।

शब्द अनुवाद