ne_tn/ezk/20/42.md

1.0 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलको घरानाको निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

आफ्‍ना हात उचालेर

यस वाक्यांशको अर्थ "शपथ खानु" वा "प्रतिज्ञा गर्नु" हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

म नै परमप्रभु हुँ भनी जान्‍नेछौ

६:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद