ne_tn/ezk/20/39.md

935 B

सामान्य जानकारी

परमप्रभुले इस्राएलको घरानाको निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

इस्राएलका घराना

३:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मेरो कुरा सुन्‍न

" मेरो आज्ञा पालन गर्न" वा " मेरो कुरामा ध्यान दिन"

शब्द अनुवाद