ne_tn/ezk/20/30.md

1.6 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ

यसको अर्थ छोराछोरीहरूलाई जिउँदै जलाएर मूर्तिहरूलाई बलि दिनु हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु?

अर्को अनुवादः " यसैले ए इस्राएलको घराना,तिमीहरूले सन्देशको लागि मसँग सोधपूछ गर्ने कुनै अधिकार छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion )

शब्द अनुवाद