ne_tn/ezk/20/27.md

1.1 KiB

तिमीहरूले भेटी चढाउने गरेको अग्‍लो ठाउँ के हो

"तिमीहरूले भेटी चढाउनुपर्ने अग्लो ठाउँ यो होइन !" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्‍यो ठाउँलाई बामा भनिन्‍छ

अर्को अनुवादः "मानिसहरूले त्यो ठाउँलाई बामा भन्छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive) "बामा" को अर्थ " उच्चस्थान " ,मूर्तिहरूलाई पूज्‍ने ठाउँ हो ।

शब्द अनुवाद