ne_tn/ezk/20/25.md

2.2 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तब मैले तिनीहरूलाई यस्‍ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्‍ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सकेनन्

यस वाक्यांशमा भएको विधानहरू शब्दले परमेश्‍वरको व्यवस्थालाई जनाउँदैन ।परमेश्‍वरले तिनीहरूलाई मानवी कानून र न्याय अनुसार जिउन दिनुभयो जुन असल थिएन ।

तिनीहरूलाई ... दिएँ

यहाँ "तिनीहरू" ले परमप्रभुले मिश्रबाट निकालेर ल्याउनुभएकाहरूका छोराछोरीहरूलाई जनाउँछ ।

उपहारहरूद्वारा

अर्को अनुवादः "तिनीहरूले मलाई दिएका उपहारहरूद्वारा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूलाई आगोमा हिंड्न लगाए

यसको अर्थ छोराछोरीहरूलाई जिउँदै जलाएर मूर्तिहरूलाई बलि दिनु हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद