ne_tn/ezk/20/18.md

1.2 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड

"तिमीहरूका पुर्खाहरूले आज्ञा गरेका कुराहरू नगर ।"

मेरा नियमहरू मान र पालन गर

परमप्रभुका नियमहरू मान्‍नु, त्यसलाई पालन गर्नुजस्तै हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद