ne_tn/ezk/20/10.md

887 B

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

मैले तिनीहरूलाई ... निकालें

" तिनीहरू" शब्दले " याकूबका घरानाका सन्तानहरू" लाई जनाउँछ ।

शब्द अनुवाद