ne_tn/ezk/20/01.md

1.1 KiB

सातौँ वर्ष

अर्को अनुवादः "राजा यहोयाकीन निर्वासन भएको सातौँ वर्षमा" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/figs-explicit]])

पाँचौँ महिनाको दशौँ दिनमा

यो हिब्रू पात्रोको पाँचौँ महिना हो । दशौँ दिन पश्‍चिमी पात्रोको अगष्‍ट महिनाको सुरूमा पर्छ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

मेरो सामु

" मेरो अगाडि"

शब्द अनुवाद