2.1 KiB
2.1 KiB
बजलेल
यो एउटा मानिसको नाम हो । प्रस्थान ३१:१-२मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
ओहोलीआब
यो एउटा मानिसको नाम हो । प्रस्थान ३१::६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
जसको मनमा ... परमप्रभुले सिप दिनुभएको थियो
यहाँ " मन"ले परमप्रभुले सिपयुक्त बनाउनुभएको व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "जसलाई ... परमप्रभुले सिप दिनुभएको थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)
जसको हृदयमा उहाँले प्रेरणा दिनुभएको थियो
यहाँ "हृदय" ले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः " जो परमेश्वरप्रति उत्तरदायी भए ।" वा "जसले परमेश्वरप्रति प्रतिक्रिया जनाए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])