ne_tn/deu/23/05.md

1.7 KiB

सुन्‍नुभएन

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "ध्यान दिनु भएन" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो

"त्यसलाई श्राप होइन तर आशिष् दिन लगाउनुभयो"

तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू

सम्भावित अर्थहरू हुन्ः १) "तिमीहरूले अम्मोनीहरू र मोआबीहरूसित शान्ति सम्झौता नगर्नू" वा २) "तिमीहरूले ती २ मानिसहरूको समूहलाई फलिफाप हुने तुल्याउने कुनै कुरा

तिमीहरूका जीवनभर

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "तिमीहरू एउटा जाती होऊन्जेल" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद