ne_tn/deu/23/01.md

1.5 KiB

लिङ्ग किचिएको वा काटिएको मानिसलाई

"कसैले लिङ्ग किचिदिएको वा काटिदिएको मानिसलाई"

रमप्रभुको सभामा प्रवेश गर्न निदनू

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "इस्राएली समुदायको पुरा सदस्य हुन नदिनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

अवैध बच्चा

सम्भावित अर्थहरू हुन्ः १) हाडनाताकरणी वा व्यभिचार गरेका आमा-बुबाद्वारा जन्मेका बच्चा वा २) वेश्याले जन्माएको बच्चा ।

त्यसको दस पुस्तासम्म

अर्को अनुवादः "अवैध बच्चाको सन्तानको दस पुस्ता पछिसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

कोही ... पनि

"यी कोही ... पनि"

शब्द अनुवाद