ne_tn/2ti/04/22.md

1.1 KiB

प्रभु तिम्रो आत्मामा हुनुभएको होस्

“प्रभुले तिम्रो आत्‍मालाई बलियो पारून् भनी म प्रार्थना गर्दछु ।” यहाँ “तिमी” एकवचन हो र यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिमीसँग अनुग्रह रहोस्

“म प्रार्थना गर्छु कि प्रभुले त्यहाँ हुने तिमीहरू सबैलाई अनुग्रह देखाउनु भएको होस् ।” यहाँ प्रयोग भएको “तिमीहरू” शब्द बहुवचन हो र यसले तिमोथीसँग भएका सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)