ne_tn/2ti/04/21.md

1.7 KiB

युबुलस ... पुडेस, लिनस

यी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आउनलाई तिमीहरूको भरमग्‍दूर कोसिस गर

“आउने तरिका खोज”

हिउँद लाग्‍नुभन्दा अगाडि

“जाडो मौसमभन्दा अगाडि”

तिमीलाई अभिवादन पठाएका छन्, पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ तिमीलाफ अभिवादन पठाएका छन् । पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि तिमीलाई अभिवादन गर्छन्”

क्लौडिया

यो एक स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सबै भाइहरू

यहाँ “भाइहरू” शब्दले स्‍त्री र पुरुष सबै विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ भएका सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)