ne_tn/2ti/04/10.md

1.4 KiB

डेमास... क्रेसेन्स... तीतस

यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

यस वर्तमान संसार

यहाँ “संसार” ले संसारका कुराहरूलाई जनाउँछ जुन परमेश्‍वरका कुराहरूको विपरीत छन् । सम्भावित अर्थहरू हुन् १) उनले यस संसारका क्षणिक आरामहरूलाई प्रेम गर्छन् अथवा २) यदि उनी पावलसँग बसे भने उनी मर्नेछन् भनेर डराए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

क्रेसेन्स गए ... तीतस गए

यी दुई जनाले पावललाई छोडेका थिए,तर तिनीहरूले पनि डेमासले झैँ “यस वर्तमान संसारलाई प्रेम गरे” भनेर पावलले भनिरहेका छैनन् ।

दलमातिया

यो भूभागको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)