ne_tn/2ki/17/36.md

1.0 KiB

सामान्य जानकारी:

परमप्रभुलाई मात्र पुज्‍छौ भन्‍ने बिन्तीमा सारांश निष्‍कर्षमा पुग्‍छ ।

महान् शक्ति र उठेका हातहरू

"उठेका हातहरू" शक्ति प्रदर्शन गर्नुको निम्ति लक्षणा हो र मूलत: "महान् शक्ति"झैँ उस्‍तै अर्थ दिन्छ । अर्को अनुवाद: "अति महान् शक्ति" (EN-UDB) (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-doublet]])

पालन गर्ने

"मान्‍ने"

शब्द अनुवाद