ne_tn/2ki/17/34.md

1.2 KiB

तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन्

"तिनीहरू पहिलेका रितिरिवाजलाई निरन्‍तरता दिइरहेका छन्"

तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्

मानिसहरू परमप्रभुलाई खुसी पार्नलाई मात्र इच्छुक थिए । तिनीहरू न इच्‍छुक थिएनन् नता परमप्रभु आफूहरूसित सम्‍बन्‍धमा कायम गर्न इच्छुक हुनुहुन्‍छ भन्‍ने कुरा तिनीहरूलाई थाहा थियो ।

शब्द अनुवाद