ne_tn/2ki/17/29.md

1.3 KiB

सुक्कोन-बनोत ... नेर्गल ... अशीमा ... नेभज ... तर्ताक ... अद्रम्मलेक ... अनम्मलेक

यी दुवै पुरुष र महिला, देवीदेवताहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कूता ... हमात

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अव्वीहरू ... सपर्बेमीहरू

यी मानिसहरूका समूहका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्ना छोराछोरीलाई आगोमा जलाए

"तिनीहरूले आफ्नै छोराछोरीलाई बलिदान गरे" (EN-UDB) वा "बलिको रूपमा आफ्ना छोराछोरीलाई आगोमा जलाए"

शब्द अनुवाद