ne_tn/2ki/17/27.md

652 B

तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ

"सामरियाबाट आएका एउटा पुजारीलाई लिएर जाओ"

र तिनले ... मानिसहरूलाई सिकाऊन्

"र सामरी पुजारीले अहिले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई सिकाऊन्"

शब्द अनुवाद