ne_tn/2ki/17/19.md

2.4 KiB

सामान्य जानकारी:

इस्राएलमाथि परमप्रभुको न्‍यायको सारांशले यहूदा पनि मूर्तिपूजामा कसरी फसे भन्‍ने कुरा समावेश गर्छ ।

यहूदा

"यहूदा" भन्‍ने स्‍थान त्‍यहाँ बसोबास गर्ने मानिसहरूका निम्ति लक्षणा हो । अर्को अनुवाद: "यहूदाका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँले तिनीहरूलाई कष्ट दिनुभयो

"परमप्रभुले इस्राएलीहरूलाई दण्ड दिनुभयो"

तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिदिनुभयो

"हात" शब्द अधिन, शक्ति र अधिकारको निम्ति लक्षणा हो । अर्को अनुवाद: "तिनीहरूलाई आफ्ना धन-सम्‍पत्ति लुट्नेहरू कहाँ सुम्पनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफाल्‍नुभएसम्म

"आफ्नो दृष्टि" शब्द ध्‍यान दिनु र हेरचाह गर्नुको निम्ति रूपक हो । अर्को अनुवाद: "तिनीहरू सबैलाई हटाउनुभयो" (EN-UDB) वा "तिनीहरू आफ्नो उपस्थितिमा नभएसम्‍म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद