ne_tn/2ki/17/14.md

1.5 KiB

सामान्य जानकारी:

इस्राएलमाथि परमप्रभुको न्‍यायको सारांशको जारी हुन्‍छ ।

तिनीहरू ... बेकम्मा भए

तिनीहरूले परमेश्‍वरका व्‍यवस्‍था पछ्याउन र आफ्ना परमेश्‍वर परमप्रभुमा भर पर्न चाहेनन् ।

उहाँका विधिहरू ... इन्कार गरे

तिनीहरूले परमेश्‍वरको व्‍यवस्‍था पालना गर्न इन्कार गरे ।

तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे

तिनीहरूले आफ्नो वरिपरि भएका मानिसहरूको अभ्यासहरूको अनुसरण गरे ।

नक्कल नगर्नू

"देखासिकी नगर्नू"

शब्द अनुवाद