ne_tn/2ki/17/01.md

2.1 KiB

एलाहका छोरा होशिया

होशिया इस्राएलको उत्तरी राज्‍यको राजा भए ।

एलाह

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनले सामरियामा ... राज्य गरे

सामरिया इस्राएलको राजधानी थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको दृष्टिमा जे खराब

मोशालाई दिइएअनुसार तिनले परमप्रभुको व्‍यवस्‍था पालना गरेनन् । "दृष्टिमा" शब्द न्‍याय र धारणाको निम्ति रूपक हो । अर्को अनुवाद: "परमप्रभुको निम्ति खराब" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शलमनेशेर

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

होशिया ... तिनका दास बने र तिनलाई कर तिरे

होशियाले अश्शूरका राजाको आज्ञा माने र राजाले इस्राएललाई नाश नरून् भनी तिनलाई रूपैँया-पैसा ल्‍याए ।

शब्द अनुवाद