ne_tn/2ki/05/23.md

1.0 KiB

दुई तोडा चाँदी

यसलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " ६६ किलो चाँदी" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bweight]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

नामानले गेहजीलाई जिद्दी गरे

नामानले तिनलाई उपहारहरू लैजान जिद्दी गरे । अर्को अनुवादः "नामानले गेहजीलाई उपहारहरू लैजान जिद्दी गरे " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंको दास

यहाँ गेहजीले आफैलाई एलीशाको नोकर भनेर बताएका छन् ।

शब्द अनुवाद