ne_tn/2ki/05/08.md

2.7 KiB

सामान्‍य जानकारीः

एलीशा नामानको बारेमा इस्राएलका राजासँग कुरा गर्छन् ।

किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको ?

राजा दुखित भएर आफ्नो लुगा च्‍यात्‍नुपर्दैन भन्‍ने कुरालाई जोड दिन एलीशा यो आलङ्कारीक प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तपाईं दुखित भएर आफ्नो लुगा च्‍यात्‍नुपर्दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको देह पहिलेको जस्तै हुनेछ

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "तिम्रो मासु पहिलेको जस्‍तै बनाइनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईं शुद्ध बन्‍नुहुनेछ

यसको अर्थ तिनी अबउप्रान्त अशुद्ध हुनेछैनन् भन्‍ ने हुन्छ। परमेश्‍वरले आत्मिकी रूपमा अस्‍वीकार्य र अपवित्र ठान्‍नुहुने व्‍यक्तिको बारेमा यसरी बताइएको छ कि मानौं त्यो व्‍यक्ति शारीरिक रूपमा अशुद्ध थियो । परमेश्‍वरले कुष्ठरोग भएको व्‍यक्तिलाई अपवित्र र अशुद्धको रूपमा ठान्‍नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद