ne_tn/1ti/05/16.md

16 lines
2.0 KiB
Markdown

# कुनै पनि विश्‍वासी स्‍त्री
“कुनै पनि ख्रीष्‍टिएन स्‍त्री” वा “जो कोही पनि स्‍त्री जसले ख्रीष्‍टमा विश्‍वास गर्छिन्”
# ...सँग विधवाहरू छन्
“तिनका नातेदारहरूको माझमा विधवाहरू छन्”
# ताकि मण्डलीलाई बोझ नहोस्
समूदायले तिनीहरूले सक्‍नेभन्दा बढी मानिसहरूलाई सहयोग गर्नुपर्ने अवस्थाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको तिनीहरूले आफ्‍ना पिठिउँहरूमा असाध्यै धेरै वजनहरू बोकिरहेका थिए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि मण्‍डलीसँग तिनीहरूले सक्‍नेभन्दा बढी काम नहोस्” वा “ताकि ख्रीष्‍टिएन समुदायले ती विधवाहरूलाई सहायता गर्न नपरोस् जसका परिवारहरूले तिनीहरूका लागि जुटाउन सक्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
# वास्तविक विधवाहरू
“ती स्‍त्रीहरू जससँग तिनीहरूका लागि जुटाउनलाई कोही पनि छैन”