20 lines
3.2 KiB
Markdown
20 lines
3.2 KiB
Markdown
# १ पत्रुस ०२ सामान्य टिपोटहरू
|
|
|
|
## संरचना र ढाँचा
|
|
|
|
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:६, ७, ८, र २२ मा पुरानो करारबाट लिइएको कवितासँग यसै गर्छ ।
|
|
|
|
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:१० मा भएको कवितासँग यसै गर्छ ।
|
|
|
|
## यस अध्यायमा भएका विशेष अवधारणाहरू
|
|
|
|
### ढुङ्गाहरू
|
|
|
|
ठूलाठूला ढुङ्गाहरू वा पत्थरहरू प्रयोग गरेर बनाएको कुनै भवनलाई बाइबलले मण्डली जनाउने उपमाको रूपमा प्रयोग गर्दछ । येशू कुने ढङ्गो हुनुहुन्छ । यो नै सबैभन्दा महत्त्वपूर्ण ढुङ्गो हो । प्रेरितहरू र अगमवक्ताहरू चाहिँ जग हो, अर्थात् उक्त भवनका एक भाग हो, जसमाथि अरु सबै पत्थरहरू राखिएका हुन्छन् । यस अध्यायमा, ख्रीष्टिएनहरू पत्थरहरू हुन् । तिनीहरूले नै उक्त भवनको भित्ताहरू बन्दछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/tw/dict/bible/kt/cornerstone]] अनि [[rc://*/tw/dict/bible/other/foundation]])
|
|
|
|
## यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
|
|
|
|
### दूध र शिशुहरू
|
|
|
|
पत्रुसले आफ्ना विश्वासीहरूलाई “शुद्ध आत्मिक दुधको तृष्णा गर” भन्छन् । यो कुनै बालकले आफ्नो आमाको दुध खाने इच्छा उपमा हो । कुनै बालकले आमाको दुधको इच्छा गरेँ ख्रीष्टिएनहरूले पनि परमेश्वरको वचनप्रति इच्छा राखून् भन्ने पत्रुसको चाहना हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|