1.6 KiB
1.6 KiB
तपाईंका दास ... गएका
राजालाई सम्मानको चिन्ह स्वरूप अगमवक्ताले आफैलाई तेस्रो पुरुषमा जनाउँछन् ।
युद्धको मुखैमा
"युद्धको मुख" तीव्र र गम्भीर लडाईंलाई व्यक्त गर्ने एउटा वाक् पद्धति हो । अर्को अनुवादः "जहाँ युद्ध अति गम्भीर थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)
यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्नेछ
"त्यसको सट्टामा तिमी मर्नेछौ"
यताउता जाँदै
यो अति व्यस्त र मग्न हुने कुरालाई प्रतिनिधित्व गर्ने एक वाक् पद्धति हो । अर्को अनुवादः "अरू कुराहरू गर्दै" (EN-UDB) वा "यो र त्यो गर्दै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)