ne_tn/1ki/20/28.md

832 B

परमेश्‍वरका जन

यो अगमवक्ताका लागि अर्को पदवी हो । अर्को अनुवादः "एक अगमवक्ता"

यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिनेछु

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "यस ठूलो सेनामाथि तँलाई विजय दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद