ne_tn/1ki/18/22.md

1.2 KiB

तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्नेछु

"पुकार्नु" ले बिन्ती गर्नुलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरू आफ्‍नो देवतालाई बिन्ती गर, र म परमप्रभुलाई बिन्ती गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सबै मानिसले भने, “यो असल कुरो हो।"

"सबै मानिसहरूले भने, 'यो गर्नु एउटा राम्रो कुरा हो ।'"

शब्द अनुवाद