ne_tn/1ki/18/14.md

1.3 KiB

जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ

यस भनाइलाई 1 Kings 18:11 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

आफ्नो मालिक

यहाँ "मालिक" ले आहाब राजालाई जनाउँछ ।

परमप्रभु ... उहाँको नाउँमा

यो वाक्यांश तिनले भन्‍न लागेको कुरा साँचो हो भनी जोड दिने एउटा शपथ हो ।

जसको अगि म खडा छु

यहाँ "अगि खडा हुनु" भनेको कसैको उपस्थितिमा हुनु र त्यसको सेवा गर्न तयार हुनुको लागि एउटा वाक् पद्धति हो । अर्को अनुवादः "जसको म सेवा गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद