ne_tn/1ki/18/05.md

1.6 KiB

घोडा र खच्चरहरूलाई जीवितै राख्‍न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ

यी दुवै वाक्यांहरूले मूलतः उस्तै अर्थ दिन्छन् र जोड दिनको लागि एकसाथ लेखिएका छन् । अर्को अनुवादः "घोडा र खच्चरहरूलाई मर्नबाट जोगाउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

आहाब एक्लै एकातिर गए, र ओबदिया अर्कोतिर गए

"एक्लै" भन्‍ने शब्दले आहाब र ओबदिया अलग दिशातिर गए भन्‍ने कुरालाई जोड दिन्छ । आहाबसित कोही थिएन भन्‍ने नहुन पनि सक्छ । अर्को अनुवादः "आहाबले एउटा दललाई एक दिशातिर डोर्‍याए र ओबदियाले एउटा दललाई अर्को दिशातिर डोर्‍याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद