1.9 KiB
1.9 KiB
जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरणको लागिः "जनलाई समात्न पसारिएको हात परमप्रभुद्वारा सुकाइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
सुक्यो
"पक्षघात भयो"
वेदी पनि दुई फक्लेटा भयो
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरणको लागिः "परमप्रभुद्वारा वेदी पनि दुई फक्लेटा पारियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरणको लागिः "जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरिएको थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
परमप्रभुको वचन
यहाँ "वचन" ले परमप्रभुको सन्देशलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुको सन्देश"