1.1 KiB
1.1 KiB
सामान्य जानकारीः
1 Kings 11:15 मा सुरू भएको पृष्ठभूमिय जानकारी यस भागमा जारी रहन्छ ।
तिनीहरू मिद्यानबाट निस्केर
यहाँ "तिनीहरू" ले 1 Kings 11:17 मा उल्लिखित हदद र अरू एदोमीहरूलाई जनाउँछ ।
मिद्यान ... पारान ... मिश्र
यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
तहपेनस
यो एउटी स्त्रीको नाउँ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)