ne_tn/1ki/08/44.md

2.2 KiB

तपाईंको जाति ... बाहिर गएको छ ... प्रार्थना चढाएका छन् भने

सोलोमन बोलिरहदा, यी काल्पनिक अवस्थाहरू घटेको थिएनन्, तर ती भविष्यमा हुनेछ भनी सोलोमनलाई थाहा थियो । अहिलेसम्म नघटेका घटनाहरू तर भविष्यमा घट्न सक्ने घटनाहरूको बारेमा बताउनको लागि तपाईंको भाषामा भएको तरिका प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

तपाईंको नाउँमा

"नाउँ" शब्दले व्यक्तिलाई जनाउँछ, र "नाउँमा" ले व्यक्तिलाई पुज्‍नुलाई जनाउँछ । 1 Kings 3:2 मा यस्तै शब्दहरू छन् । अर्को अनवुादः "मानिसहरूले तपाईंको आराधना गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका प्रार्थना र बिन्ती

"प्रार्थना" र "बिन्ती" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र तिनीहरूले बिन्ती गर्दा तिनीहरू इमान्दार छन् भनी जोड दिन्छन् । 1 Kings 8:28 मा पनि सामान शब्दहरू छन् । अर्को अनवुादः "तिनीहरूको बिन्ती" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद