ne_tn/1ki/08/41.md

1.5 KiB

तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुरा

यी दुवै वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् र परमेश्वरको शक्तिलाई जनाउँछन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । "तपाईंको नाउँ राखिएको छ" वाक्यांसले त्यो घर त्यस व्यक्तिको सम्पत्ति हो र त्यो उसको स्वामित्वमा छ भनी संकेत गर्छ । अर्को अनुवादः "मैले बनाएको यो घरको मालिक तपाईं हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद