ne_tn/1ki/08/29.md

2.4 KiB

तपाईंका आँखा खुला रहोस्

यहाँ आँखाले गर्ने कार्यलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले हेर्नुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

रातदिन

अर्को अनुवादः "हर समय" वा "निरन्तर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

मेरो नाउँ र उपस्थिति

परमप्रभु मन्दिरमा बास गर्नुहुनेछ भनी यी दुई शब्दहरूले एकसाथ जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तपाईंका दासले ... चढाएका प्रार्थनाहरू

परमप्रभुप्रति आफ्नो आदर देखाउन सोलोमनले आफूलाई "तपाईंको दास" को रूपमा बताउँछन् । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंका दास मैले ... चढाएका प्रार्थनाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस्

परमप्रभुप्रति आफ्नो आदर देखाउन सोलोमनले आफूलाई "तपाईंको दास" को रूपमा बताउँछन् । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो बिन्ती र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद