ne_tn/1ki/08/22.md

1.7 KiB

इस्राएलका सारा समुदाय

यो एउटा सामान्यकरण हो ।

आफ्ना सारा हृदयले तपाईंको अगि हिँड्ने

व्यक्तिको जीउने तरिका बारे यसरी बताइएको छ कि मानौँ त्यो व्यक्ति कुनै मार्गमा हिँडिरेको थियो । अर्को अनुवादः "तिनीहरू आफ्‍ना पुरा तनमनले जिएका तपाईंले चाहनु भएको तरिकाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो

हातले हातको शक्तिलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंले भन्‍नुभएअनुसार आफ्नो शक्तिले पुरा गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद