ne_tn/1ki/08/17.md

2.2 KiB

गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा ... तेरो हृदयमा ... गर्ने इच्छा

दाऊदले के इच्छा गरे भन्‍ने बारे यसरी बताइएको छ कि मानौँ त्यो भाँडोमा भएको थोक थियो र हृदयको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा भाँडो थियो । अर्को अनुवादः "मेरा पिता दाऊदको इच्छा ... तेरो इच्छा ... त्यो गर्ने इच्छा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको नाउँमा ... मेरो नाउँमा

"नाउँ" शब्दले व्यक्तिलाई जनाउँछ, र र "नाउँमा" ले व्यक्तिलाई पुज्‍नुलाई जनाउँछ । 1 Kings 3:2 मा समान शब्दहरू छन् । अर्को अनवुादः "मानिसहरूले परमप्रभुलाई आराधना गर्न ... मानिसहरूले मलाई पुज्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तेरो हृदयमा

"तैँले इच्छा गरेको कारण"

तेरो आफ्नै रगत र मासुको छोरोले

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "तेरो आफ्‍नै रगत र मासुको छोराद्वारा"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद