ne_tn/1ki/08/12.md

787 B

परमप्रभु बाक्लो बादलमा ... भन्‍नुभयो

परमप्रभुप्रति आदर देखाउन सोलोमन उहाँसँग यसरी बोल्छन् कि मानौँ तिनी अरू कुनै व्यक्तिसँग बोल्दै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

एउटा शोभनीय वासस्थान

सुन्दर भवन जसमा कोही महत्वपूर्ण व्यक्ति बस्छन् ।

शब्द अनुवाद