ne_tn/1ki/08/03.md

1.1 KiB

इस्राएलका सारा समुदाय

यो एउटा सामान्यकरण हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

असङ्ख्य भेडाहरू र गोरुहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कसैद्वारा गन्‍नै नसकिने धेरै भेडाहरू र गोरुहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद