ne_tn/1ki/02/45.md

1.2 KiB

सामान्य जानकारी:

राजा सोलोमनले शिमीलाई मार्ने आदेश दिन्छन् ।

दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने छ

यहाँ "दाऊदको सिंहासन" ले दाऊद र तिनका सन्तानहरूको सदाको निम्ति अधिकार र शासनलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सोलोमनको हातमा

यो "हात" को प्रयोगले सोलोमनको शक्ति र अधिकारलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद