ne_tn/1ki/02/34.md

790 B

सामान्य जानकारी:

बनायाहले योआबलाई मार्छन् र राजा सोलोमनको सेनाको सेनापति हुन्छन् ।

तिनलाई ... आफ्नै जग्गामा गाडियो

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूले योआबलाई ... तिनकै जग्गामा गाडे"

शब्द अनुवाद