1.4 KiB
1.4 KiB
सामान्य जानकारी:
बतशेबा अदोनियाहको बिन्ती लिएर राजा सोलोमनकहाँ जान्छिन् ।
राजा खडा भए
आफू बसिरहेको आफ्नो सिंहासनबाट "राजा उठे"
एउटा सिंहासन ल्याउने
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरण: "कसैद्वारा एउटा सिंहासन ल्याइने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
राजाकी आमा
बतशेबा
अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ
यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "अदोनियाहलाई शूनम्मी अबीशगसँग विवाह गर्न दिइयोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)