ne_tn/1co/05/12.md

8 lines
1.4 KiB
Markdown

# कसरी म मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न भएँ ?
मण्‍डली बाहिरका मानिसहरूको न्‍याय गर्ने आफू होइन भन्‍ने कुरामा पावलले जोड दिइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीसँग सम्बन्धित नभएका मानिसहरूको म इन्साफ गर्ने म होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र ?
पावलले कोरिन्थीहरूलाई हप्‍काइरहेका छन् । “तिमीहरूले जान्‍नुपर्छ कि मण्डली भित्र भएकाहरूको न्याय गर्ने तिमीहरूले नै हो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])