ne_tn/1co/05/05.md

2.0 KiB

त्यस मानिसलाई शैतानको हातमा सुम्‍प

त्यस मानिसलाई शैतानको हातमा सुम्‍पनुले त्यसलाई तिनीहरूको समूहको भाग हुन नदिने कुरालाई जनाउँछ ताकि शैतानले त्यसलाई हानि गर्न अनुमति पाओस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शरीरको विनाशको लागि

सम्‍भावित अर्थहरू हुन् १) “शरीर”ले त्‍यसको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि शैतानले त्‍यसको शरीरमा हानी गरोस्” वा २) “शरीर” चाहिँ पापपूर्ण स्‍वभाव जनाउने अलङ्कारको भाषा हो । वैकल्पिक अनुवादः “ताकि त्‍यसको पापपूर्ण स्‍वभाव नष्‍ट होस्” वा “ताकि त्‍यसले आफ्‍नो पापपूर्ण स्‍वभावअनुसार जिउन निरन्तरता नदेओस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ताकि प्रभुको दिनमा त्‍यसको आत्‍माचाहिँ बाँचोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि प्रभुको दिनमा परमेश्‍वरले त्‍यसको आत्‍मालाई बचाउनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)