ne_tn/1co/05/04.md

1.1 KiB

जब तिमीहरू भेला हुन्छौ

“जब तिमीहरूसँगै हुन्छौ” वा “जब तिमीहरू भेट्छौ”

हाम्रो प्रभु येशूको नाउँमा

सम्‍भावित अर्थहरू हुन् १) येशूको नाउँचाहिँ उहाँको अधिकार जनाउनका लागि लक्षणार्थ हो । वैकल्‍पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्‍टको अधिकारसहित” वा २) प्रभुको नाममा भेला हुने कुराले उहाँलाई आराधना गर्न एकसाथ भेट हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशूको आराधना गर्न” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-explicit]])