ne_tn/1co/05/02.md

1.1 KiB

के तिमीहरूले शोक गर्नुपर्ने होइन र ?

यो आलङ्कारिक प्रश्‍न कोरिन्थीहरूलाई गाली गर्नको लागि प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “बरु, तिमीहरूले यसमाथि शोक मनाउनुपर्ने थियो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो गर्ने मानिसलाई त तिमीहरूका माझबाट निकाल्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)